लेतेमा कालोपत्र सडक

३ बर्ष अगाडि

काठमाडौं - मुस्ताङको थासाङ गाउँपालिका–४, लेतेमा कालोपत्र गरिएको सडक । बेनी–जोमसोम–कोरला सडक आयोजनाको कैकुखोलादेखि लेते हुँदै खन्तीसम्मको १६ किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया