उपकार लघुवित्तको ६ लाख ५६ हजार बढि  कित्ता आईपीओ नेप्सेमा सूचिकृत

४ बर्ष अगाडि

काठमाडौं - नेप्सेमा उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचिकृत भएको छ । कम्पनीको ६ लाख ५६ हजार २५० कित्ता आईपीओ सूचिकृत भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज ४०३ रुपैयाँ ९१ पैसा देखि १ हजार २११ रुपैयाँ ७३ पैसा तोकेको छ । अब कम्पनीको शेयर शुक्रवारदेखि दोस्रो बजारमा कारोबार हुनेछ । 

नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको सिम्बोल युएलबिएसएल रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया