ङादी ग्रुप पावरको सिइओमा सुदीप बास्कोटा

३ बर्ष अगाडि

काठमाडौं- ङादी ग्रुप पावरको लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी सुदीप बास्कोटालाई दिइएको छ ।

कम्पनीको वैशाख ११ गते बसेको संचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि अध्यक्षलाई तोकिएको र जेठ ११ को संचालक समितिको बैठकले कम्पनीमा व्प्यवस्थापकको रुपमा कार्यरत बास्कोटालाई नियुक्त गरी सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया