प्रि ओपन सेसन : नेप्से परिसूचक ९ अंक बढ्यो, ३७४ कित्ता शेयर खरिदबिक्री

४ बर्ष अगाडि

काठमाडौं - आज बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन १४.३७ अंक बढेर २२३१.५७ विन्दुमा बन्द भएको नेप्से आज उक्त सेसनमा ९.०४ अंक बढेर २२४०.६१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.९६ अंक बढेको छ ।

बिहीबार प्रि ओपन सेसनमा १३ स्टकको १ लाख ८१ हजार ८९ रुपैयाँ ८० पैसा बराबरको ३७४ कित्ता शेयर खरिदबिक्री भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया