काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यू दावी रकम भुक्तानी गरेको छ ।कम्पनीको इलाम शाखाले बिमित प्रविण चापागाईको परिवारलाई एक कार्यक्रम बिच ४१ लाख ७५ हजारको चेक हस्तान्तरण गरिएको हो ।
गत ७८ साल चैत्र महिनामा बीमा गरेका निर्माण ब्यवसायी प्रविण चापागाइँको पाँच महिनापछि मृत्यू भएको थियो । ५० लाखको बीमा गर्दा पहिलो किस्ता बापतको ४ लाख २५ हजार तिरेका उनको कोरोना संक्रमणका कारण मृत्यू भएको थियो ।
प्रतिक्रिया