नेप्सेमा ७ लाख ३१ हजार बढी कित्ता सेयर सूचीकृत

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा ७ लाख ३१ हजार  बढी कित्ता सेयर सूचीकृत भएको छ। 

नेप्सेले आरएसडीसी लघुवित्त वित्तीय संस्थाको उक्त बोनस सेयर सूचीकृत गरेको हो । लघुवित्तको ७ लाख ३१ हजार ९६९.७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । 

लघुवित्तले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया