काठमाडौं - समृद्धि फाइनान्स कम्पनी लिमिटेडलेको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ ।
कम्पनीले प्रतिकित्ता १०० तोकेर उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना जारी गरेको छ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी विद्यमान संस्थापक शेयरधनीहरूले मात्र यो शेयर खरीदको लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया