प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढ्यो, ९५७ कित्ता शेयर खरिदबिक्री

४ बर्ष अगाडि

काठमाडौं - आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन १६.३२ अंक बढेर २२१७.२० विन्दुमा बन्द भएको नेप्से आज उक्त सेसनमा ५.२९ अंक बढेर २२२२.४९ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.५४ अंक बढेको छ ।

बुधबार प्रि ओपन सेसनमा ११ स्टकको ४ लाख ४० हजार ९१७ रुपैयाँ ५० पैसा बराबरको ९५७ कित्ता शेयर खरिदबिक्री भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया