आज बुधबार स्पेशल प्रि ओपन सेसनमा बलेफी हाइड्रोपावरको पहिलो कारोबार भएको छ । जेठ १० गते, नेप्सेमा कम्पनीको शेयर सूचीकृत भएसँगै यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो ।
यस दिन सो सेसनमा कम्पनीको शेयर प्रतिकित्ता १०४ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो । कम्पनीको शेयरलाई नेप्सेले ९३ रुपैयाँ ६४ पैसा देखि २८० रुपैयाँ ९२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।
सोहि आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो ।
प्रतिक्रिया