छात्रावास भवन

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडामा निर्माण भएको हेम नमुना आवासीय माविको छात्रावास भवन । गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाको साझेदारीमा भवन निर्माण भएको हो । तस्विर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया