काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धाणमा स्वचालित प्रणली लागु गर्ने भएको छ । सरकारको नीति तथा कायक्रममा पेट्रोलियम पदार्थको मूल्य निर्धारणलाई स्वचालित बनाइने उल्लेख छ ।
पेट्रोलियम पदार्थको आपुर्ति व्यवस्थालाई नियमित सहज र लागत प्रभावित बनाइने जनाइएको छ ।
स्वचालित मूल्य लागु गर्दा यसले पेट्रोल डिजेल तथा ग्यासको मूल्य अझै बढ्ने देखिन्छ ।
प्रतिक्रिया