मंगलबार यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

४ बर्ष अगाडि

काठमाडौं- सातो दोस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार बढेको छ । 

हिजो भारी अंकले घटेर २२०० को बिन्दुमा झरेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक  आज १६.३२ अंकले बढेर २२१७.१९ को बिन्दुमा पुगेको छ ।

कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २२४ कम्पनीको ३१ लाख ७३० कित्ता शेयर खरिदबिक्री हुुदाँ १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४१ रुपैंया बराबरको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुदाँ कम्पनीको एनआईसी एशिया लघुवित्त संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४ करोड ८४ लाख बढीको कारोबार भएको हो ।

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया