काठमाडों – गण्डकी विकास बैंकले रुपन्देहीको मानपकडीेमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।
रुपन्देही क्षेत्र नं. ३ का प्रदेश सभासद तुल्सी प्रसाद चौधरीले शाखाको उद्घाटन गर्दै गण्डकी विकास बैंकलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।
उनले कार्यक्रममा बैंकले ग्रामीण भेगका साना साना निक्षेपकर्ताहरुको हित र साना साना व्यवसायको प्रर्वदनमा टेवा पु¥याउन आग्रह गरेका थिए ।
प्रतिक्रिया