चैत धानको हरियाली

३ बर्ष अगाडि

बागलुङ नगरपालिका–८ सिगानाबाट देखिएको खहरे आसपासको फाँटमा चैते धानको हरियाली । उर्भर भूमी रहेको यस क्षेत्रमा वर्षमा दुई पटक धान खेती हुने गरेको छ । तस्वीरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया