हावाहुरीबाट कृषि फार्ममा क्षति

३ बर्ष अगाडि

गत शुक्रबार राति आएको हावाहुरीले सन्धिखर्क नगरपालिका–६ मा रहेको बाबुराम भुसालको कृषि फार्ममा पु¥याएको क्षति । हावाहुरीले ४१ घर, सात गोठ र एक विद्यालयमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया