काठमाडौं- नेपाल स्टक एक्सेञ्च (नेप्से)मा आज (मंगलबार) समृद्धि फाइनान्सको शेयर सूचिकृत भएको हो । फाइनान्सको हकप्रद शेयर सूचिकृत भएको हो ।
कम्पनीको फागुन ८ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद वापत १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।
अब बोनस शेयर र हकप्रद शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया