सिन्धु विकास बैंकमा कर्मचारी माग, योग्यता र आवेदन दिए अवधि कहिले सम्म ?

३ बर्ष अगाडि

काठमाडौं- सिन्धु विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले सम्बन्ध अधिकारी/ प्रबन्धक पदका लागी कर्मचारी माग गरेको छ ।

बैकंले चितवन र पालुङ (मकवानपुर) स्थित शाखाहरूका लागि कर्मचारी आवश्यक भएको जानकारी दिएको छ । उक्त पदका लागि उम्मेद्वारहरूले मान्यता प्राप्तबाट विश्वविद्यालय बाट व्यवस्थापनमा न्यूनतम स्नातक डिग्री गरेको हुनुपर्ने जनाएको छ ।

आवेदन दिन ईच्छुक नेपाली नागरिकले नवीनतम सिभि, शैक्षिक प्रमाणपत्र, नागरिकता, अनुभव पत्र, अन्य प्रशंसापत्र र पार्सपोर्ट साइजको फोटो सहित बैकंको इमेल मार्फत १५ दिन भित्र आवेदन दिन सकिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया