नेप्सेमा २ लाख ३० हजार कित्ता बोनस सूचीकृत, कुन कम्पनीको ?

४ बर्ष अगाडि

काठमाडौं- मंगलवार नेपाल स्टक एक्सेन्ञ्च (नेप्से)मा साल्ट ट्रेडिङ कर्पोरेशन  लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । 

कम्पनीको २ लाख ३० हजार ४८२.९० कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत चैत ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया