काठमाडौं- जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विभिन्न पदमा कर्मचारी माग गरेको छ। ्र
संस्थाले बरिष्ठ प्राविधिक सहायक १ जना, बजार इन्चार्ज २ जना, कर्जा सहायक २ जना, लेखा सहायक २ जना र जुनियर बजार सहायक १० जना गरी जम्मा १७ जना माग गरेको हो ।
संस्थाले मैतिदेवी र काँडाघारीको लागि योग्यता पुगेका कर्मचारीहरुको आवश्यक भएकाले इच्छुक नेपाली नागरिकहरुले आवश्यक कागजातहरु सहित जेठ २० गते भित्र प्रधान कार्यालय न्यूरोड काठमाण्डौं,सेवा केन्द्र मैतिदेवी र काँडाघारी काठमाडौं, वा उल्लेखित ईमेल मार्फत पनि पठाउन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया