कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट, कति पुग्यो शेयरमूल्य ?

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबार दिन (मंगलबार) कारोबार सुरु भएको केही समयमै नेपाल स्टक एक्सेञ्च (नेप्से)मा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.४६.९० ले घटेर रु.४२२.२० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको २४ हजार ६३ कित्ता शेयर बिक्रीमाग भएको छ भने खरिदमाग शून्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया