सन नेपाल लाइफद्धारा १४ लाख म्यादी बीमा दाबी भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमा दाबी भुक्तानी गरेको छ। 

दूर्घटनाको कारण मृत्यु भएका हरीवन १९ सर्लाही बस्ने स्व.अमरिस कुमार जसवालको परिवारलाई म्यादी बीमा वापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

उक्त चेक मृतकको श्रीमती सन्जु कुमारी चौधरीलाई कम्पनीका विरगंज शाखाका शाखा प्रमुख राम प्रसाद कुर्मीले दिएका हुन्।

३ बर्ष अगाडि

प्रतिक्रिया