आजको विनिमयदर :दैनिकजसो बढेर नयाँ रेकर्ड बनाउँदै आएको डलरको मूल्य आज कति ?

३ बर्ष अगाडि

आज मंगलबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । 

सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ७३ पैसा तय गरेको छ भने बिक्रीदर १२४ रुपैयाँ ३३ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १३२ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रीदर १३२ रुपैयाँ ७७ पैसा रहेको छ ।

डलर पछिल्ला समय दैनिकजसो बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया