धान रोप्दै किसान

३ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. ९ स्थित खोपासीको फाँटमा धान रोप्दै किसान । अहिले यहाँका किसानहरु धान रोप्ने कार्यले खेतमा व्यस्त छन् । तस्वीर :  रासस

३ बर्ष अगाडि

प्रतिक्रिया