विजय र्‍याली

३ बर्ष अगाडि

झापाको कमल गाउँपालिकास्थित नेपाली कांग्रेससहितको छ दलीय गठबन्धनले सोमबार निकालेको विजय र्‍यालीमा जनप्रतिनिधिसहित सहभागी नेता तथा कार्यकर्ता  । कांग्रेसका हुकुमसिंह राईले पहिलोपटक पालिका अध्यक्ष जितेका छन् ।  तस्बिरःरासस

३ बर्ष अगाडि

प्रतिक्रिया