जनरल इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं- जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्ने भएको छ। 

कम्पनी सञ्चालक समितिको गत जेठ ६ गते बसेको बैठकले आफ्ना शेयरधनीहरुलाई हकप्रद शयर जारी गर्ने निर्णय हो। यसका लागि नियामक निकाय बीमा समितिसँग चुक्तापुँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृति लिने बैठकले निर्णय गरेको छ।

बीमा समितिको स्वीकृतिपछि कम्पनीले हकप्रद जारीका लागि नेपाल धितोपत्र बोर्डमा प्रक्रिया अगाडि बढाउनेछ। 

४ बर्ष अगाडि

प्रतिक्रिया