भारी अंकको गिरावट बीच पनि यी कम्पनीका लगानीकर्ताले कमाए, कुनको शेयरमूल्य कति प्रतिशतले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (सोमबार) पनि शेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

गत साताको अन्तिम दिन पनि १५.८२ अंक घटेर २२३५.१० विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक   ३४.२१ अंकले घटेर २२००.८८ को बिन्दुमा पुगेको छ ।

घटेको बजारमा पनि २० कम्पनीको शेयरमूल्य बढेको छ । आज गुरासँ लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको हो । कम्पनीको शेयरमूल्य ६.२० प्रतिशतले बढेको छ ।

यस्तै, अन्य कुन कम्पनीको शेयरमूल्य कति प्रतिशतले बढ्यो ? 

४ बर्ष अगाडि

प्रतिक्रिया