एचआईडिसीएलको रजिष्टर्ड कार्यालय परिवर्तन

३ बर्ष अगाडि

काठमाडौं - हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरेको छ ।

कम्पनीले एक सुचना जारी गर्दै साविक रजिष्टर्ड कार्यालय कामपा वडा नं १ हात्तीसार, काठमाडौंमा रहेकोमा बैशाख २५ गतेदेखि नयाँ बानेश्वरस्थित नागरिक लगानी कोष भवनको चौथो तलामा सारेको जानकारी दिएको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया