खरानी छर्दै  किसान

४ बर्ष अगाडि

काठमाडौं - भक्तपुरको चाँगुनारायण नगरपालिका झौखलमा धानको बीउ राख्न खरानी छर्दै  किसान । लगातार वर्षाको कारण बीउ राख्न ढिलाइ भएको किसान बताउँछन । तस्वीर : रासस
 

४ बर्ष अगाडि

प्रतिक्रिया