सडक कालोपत्रे गरिँदै

३ बर्ष अगाडि

काठमाडौं - बेनी–दरवाङ सडक अन्तरगत म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा सडक कालोपत्रे गरिँदै । पूर्वाधार विकास कार्यालयले बेनीदेखि तातोपानी जोड्ने करिब ९ किलोमिटर सडक कालोपत्रे गरेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया