आजको विनिमयदर : एक अमेरिकी डलर खरिद कति तिर्नु पर्छ नेपाली रुपैयाँ ?

३ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । 

सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ७८ पैसा तय गरेको छ भने बिक्रीदर १२४ रुपैयाँ ३८ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १३० रुपैयाँ ७४  पैसा रहेको छ भने बिक्रीदर १३१ रुपैयाँ ३७ पैसा रहेको छ ।

डलर पछिल्ला समय दैनिकजसो बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ । 

अन्य कुन देशको खरिदबिक्री दर कति ?

३ बर्ष अगाडि

प्रतिक्रिया