काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर संरचना परिवर्तन भएको छ ।
कम्पनीको २७ लाख ७९ हजार ६१५.१८ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भई परिवर्तन भएको हो ।
रुपान्तरण पछि अब संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया