मौसममा खराबी आएपछि अवतरण गरिएको हेलिकप्टर

३ बर्ष अगाडि

मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङ बजारको धौलागिरि क्याम्पसमा आकस्मिक अवतरण गरेको छ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया