बधाई दिँदै

३ बर्ष अगाडि

धनगढी उपमहानगरपालिकाको नगरप्रमुख पदमा निर्वाचित स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई आइतबार बधाई दिँदै निर्वतमान नगरप्रमुख नृपबहादुर वड । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ८६५ मत र नेपाली काँग्रेसबाट गठबन्धनका साझा उम्मेदवार नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गरेका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया