मुढा प्रदर्शन

३ बर्ष अगाडि

काठमाडौं - कृष्णपुर नगरपालिका– ६ बञ्जरियास्थित महाकाली सामुदायिक वनका उपभोक्ता महिला सीप सिकेर बनाइएका मुढा प्रर्दशन गर्दै । सामुदायिक वनले तीनमहिने तालिम प्रदान गरी बेतवाँसबाट मुढा बनाउने कार्यमा दक्ष बनेका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया