आयआर्जन गर्नका लागि सामूहिकरुपमा राडी बुन्दै

४ बर्ष अगाडि

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—६ गुम्बा डाँडामा आयआर्जन गर्नका लागि  सामूहिकरुपमा भेडाको उनबाट राडी बुन्दै महिला । पछिल्लो समयमा भेडागोठ विस्थापित हुँदै गएसँगै राडी बुन्ने पेशा सङ्कटमा पर्दै गएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया