प्रमथ हुन सफल त्रिभुवन आर्मी क्लबका टमटा र थापा मगरको टिम

३ बर्ष अगाडि

काठमाडौं - नेपाली सेनाद्वारा शनिबार जोमसोममा आयोजित प्रथम प्रधानसेनापति हाई अल्टिच्युट ट्रि–एड्भान्चर कम्पिटिसन (प्रथम प्रधानसेनापति अन्तराष्ट्रिय उच्च उचाई साहसी खेल प्रतियोगिता) मा प्रमथ हुन सफल त्रिभुवन आर्मी क्लबका हिमाल टमटा र मानबहादुर थापा मगरको टिम । 

 प्रतियोगितामा चार मुलुकका चार टिमसहित २४ टिम (४८ जना) सहभागिता थियो । तस्वीर रासस

३ बर्ष अगाडि

प्रतिक्रिया