खेतमा झुलेको चैते धान

३ बर्ष अगाडि

काठमाडौं - कैलालीको भजनी नगरपालिका–३, कृष्णपुर क्षेत्रमा  किसानको खेतमा झुलेको चैते धान । यस क्षेत्रका अधिकांश  किसानले चैते धान रोप्ने गरेका छन् । चैतमा रोपेको धान जेठको अन्तिमसम्म भित्र्याउँछन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया