बीमा कम्पनीहरुको मुनाफामा भारी गिरावट आउदा कर्मचारीले पाउने बोनस घट्ने

३ बर्ष अगाडि

काठमाडौं - जीवन बीमा कम्पनीहरुको मुनाफामा भारी गिरावट आउदा कर्मचारीले पाउने बोनस पनि घट्ने भएको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा जीवन बीमा कम्पनीले कर्मचारीका लागि जम्मा २५ करोड ६९ लाख रुपैयाँ मात्रै व्यवस्था गरेका छन् । जवकी गत वर्षको यहि अवधिमा बीमा कम्पनीहरुले ३५ करोड ९१ लाख रुपैयाँ छुट्टाएका थिए ।

सर्वाधिक बोनस दिने नेपाल लाइफ यस त्रैमाशिक अवधिमा नोक्सानमा देखियो । अधिकाम्स पुराना बीमा कम्पनीको मुनाफा घटेको छ । यस त्रैमाशमा घट्दो शेयर बजारको प्रभाव बीमा कम्पनीको मुनाफामा देखिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया