बङ्गलादेश बैंकको साधारण सभा आज, एजेण्डा के ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल बङ्गलादेश बैंकको विशेष सधारण सभा आज शनिबार हुने भएको छ । साभा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने छ ।

बैंकको १०० कित्ता शेयर बराबर नबिल बैंकको ४३ कित्ता९१ः०।४३०हुने गरी प्राप्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । विशेष साधारण सभाले बैंकलाई नबिल बैंकले प्राप्ती गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

बैंकले विशेष साधारण सभा प्रयोजनको लागि बैशाख ३० गते बुक क्लोज गरेको छ । यस आधारमा बैशाख २९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया