नबिल बैंकको साधारण सभा आज, २९ गतेसम्म कायम शेयरधनीले मात्र भाग लिन पाउने

३ बर्ष अगाडि

काठमाडौं - नबिल बैंकको विशेष सधारण सभा आज शनिबार हुने भएको छ । 

नबिल बैंकले सिल्भर ओक ब्याक्वेट काठमाडौंमा बिहान ११ बजे साधारण सभा गर्ने जनाएको छ । सभाले नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्नेछ । 

कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि बैशाख ३० गते बुक क्लोज गरेको छ । यसैले बैशाख २९ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया