कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयर नेप्सेमा सूचीकृत, कित्ता कति ?

४ बर्ष अगाडि

काठमाडौं, शुक्रवार नेपाल स्टक एक्सेञ्च (नेप्से)मा कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयर सूचीकृत भएको छ । 

कम्पनीको ३० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो शेयर लगानीकर्ताले सोमवारदेखि खरीदविक्री गर्न सक्नेछन् । 

कम्पनीले २०७८ माघ ७ गतेदेखि २७ गतेसम्म निष्कासन गरेको १५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया