विजयी उम्मेदवार महरालगायत र्‍यालीमा

३ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका– ८ को वडा अध्यक्षमा विजयी उम्मेदवार बहादुरसिंह महरालगायत शुक्रबार झलारी बजारमा र्‍याली निकाल्दै । नेकपा(माओवादी केन्द्र)बाट वडाध्यक्षको पदमा विजयी उम्मेदवार महरा प्यानलसहित विजयी भएका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया