भारु थप अवमूल्यन हुन नदिने रणनिति : २०.१ बिलियन डलर बिक्री

३ बर्ष अगाडि

एजेन्सी - अमेरिकी केन्द्रीय बैंकले औसत ब्याजदर बढाएपछि डलर बलियो हुँदा कमजोर भएको भारुलाई थप अवमूल्यन हुन नदिन भारतीय केन्द्रीय बैंकले २०.१ बिलियन डलर बिक्री गरेको छ ।

मार्च महिनामा एक डलर बराबर ७५.७६ भारुमा विनिमय भइरहे पनि डलर बलियो हुँदा मे महिनामा सन् २०२० अप्रिल यताकै कमजोर एक डलर बराबर ७७.७९७५ भारुमा विनिमय भएको छ । 

कमजोर भएको भारुलाई थप कमजोर हुनबाट जोगाउन भारतीय केन्द्रीय बैंकले विदेशी सञ्चितिबाट २०.१ बिलियन डलर बिक्री गरेको हो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया