काठमाडौं, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले विजनेश डेभलपमेन्ट अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले रङगेली, विराटनगर, इनरुवा, लेटाङ, हरिनगरा र वेलबारीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले जेठ २० गतेभित्र कम्पनीको कार्यालयमा निवेदन दिनुपर्ने वा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । ३५ वर्षभन्दा कम उमेर समुहका व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया