दोहोरो अंकले घटेको बजारमा ३० कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबारको दिन(बिहीबार) शेयर बजार फेरी ओरालो लागेको हो । हिजो करिब ९ अंकले बढेको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ ।

आज नेप्से परिसुचक २३.५१ अंकले घटेर २२५०.९१ को बिन्दुमा पुगेको छ । 

दोहोरो अंकले घटेको बजारमा ३० कम्पनीको शेयरमूल्य बढेको छ ।  

दोहोरो अंकले घटेको बजारमा ३० कम्पनीको शेयरमूल्य बढेको छ । आज जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सबैभन्दा पनि बढेको छ । कम्पनीको शेयर ७.४५ प्रतिशतले बढेको छ।

त्यस्तै, प्रभु बैंकका प्रमोटर शेयर, मैलुङ खोला, एनएमबि हाईब्रिड फण्ड १, एनआईसी एशिया सेलेक्ट फण्ड, नबिल ब्यालेन्स फण्ड ३, कुमारी इक्विटी फण्ड, सिद्धार्थ ग्रोथ स्किम २ का ईकाधनीले आज सबैभन्दा धेरै कमाएका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया