खाल्डाखुल्डी सडक

३ बर्ष अगाडि

काठमाडौं - गोकुलेश्वर गन्ना सडकखण्ड अन्तर्गत सिमार सडकमा  भएको खाल्डाखुल्डी ।  सडकमा  परेको खाल्डाखुल्डीले सवारी आवागमनमा र स्थानीयवासीलाई आवतजावतमा  समस्या हुने गरेको छ । तस्बिर : रासस 

३ बर्ष अगाडि

प्रतिक्रिया