काठमाडौं - बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ ।
अघिल्लो कारोबार दिन ८.९० अंक बढेर २२७४.४२ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ०.३७ अंक बढेर २२७४.८० विन्दुमा पुगेको छ । यससेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ ।
यस सेसनमा २ स्टकको ७५ हजार ३८० रुपैयाँ बराबरको ४०५ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये दुबै स्टकको मूल्य बढेको छ ।
प्रतिक्रिया