उखुको रस बिक्री गर्दै व्यापारी

३ बर्ष अगाडि

काठमाडौं - झलारी बजारमा उखुको रस ९जुस० बेच्दै गरेको स्थानीय व्यापारी । गर्मी बढेसँगै उखुको रसको व्यापार निकै फष्टाएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया