केसीले तोड्लान् त अनसन ?

७ बर्ष अगाडि

काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । 
डा केसी अनशन बस्नुभएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी सभापति देउवाले उनलाई बिग्रदो स्वास्थ्य अवस्थालाई ख्यालमा राखेर अनशन तोड्न आग्रह गरेका हुन् । 
डा केसीलाई भेट्न सभापति देउवासहित पूर्वमन्त्री एवं काँग्रेस नेता गगनकुमार थापालगायतका नेता शिक्षण अस्पताल पुगेका थिए । 
देउवाले अनसन तोड्न आग्रह गरेपनि केसीले भने कुनै प्रतिक्रिया दिएनन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया