काठमाडौं- मायाखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले ३४ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि गत वैशाख २८ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
प्रतिक्रिया